Gajal No. 86
केहि नपुगे झैँ माया प्रिती अलिलो भए न र ?
म आफैले सिचेको माटो मलिलो भए न र ?
नजाने जस्तै कति कुर्छौ व्यस्त आरु बारी
प्रिती गास्न मेरो यौबन कलिलो भए न र ?
अविछिन्न तिम्रा बसाईले साथ् नदिनाले
मेरो मनमा प्रेमको बाध कसिलो भएन र ?
ज्वाला बले जस्तो आँखा कहिले ममतामयी
रोइ हिड्ने मेरो रुन्चे राजा हसिलो भयन र ?
No comments:
Post a Comment