Wednesday, February 8, 2023

 Gajal No. 84



तिम्रो संग बोल्छु भन्दा तिथि सकियो रे 

तिम्रो माया किन्छु भन्दा मिति सकियो रे 

उकास्छु पख भन्नेले मलाई ऋणी बनायो 

रित्तो भा छ नजर मन जिति सकियो रे 

हास हेर भन्छन म तन दुखेर हैरान छु 

रुदै आउछन र भन्छन नीति सकियो रे

बिस्वमा कसैले गर्न नसकेको के गरेउ

तिम्रो नामको लागि किर्ति सकियो रे

No comments:

Post a Comment