Wednesday, February 8, 2023

 Gajal No. 75



घर न घाटको तैपनि अड्याई दियेउ जिन्दगि

सानो थियो आकाक्षा बड्याई दियेउ जिन्दगि

मिर्मिरे मा जाग्ने हरु कहाँ पुगे आजसम्म 

खरको डडेलो जस्तै ढड्याई दियेउ जिन्दगि

अभिसाप कस्तो न मैले पाए न तिम्ले केहि

समुन्द्रको लेउ भयो सड्याई दियेउ जिन्दगि

उचालेर शिर यसरि लड्याई दियेउ जिन्दगि

No comments:

Post a Comment