Wednesday, February 8, 2023

 Gajal No. 78



संसार देखे, हेरे तैपनि युरोपमा पले न छोरो 

आँखै अगाडी हिसा देखेर पनि ढले न छोरो

पाखुरी को बलले सपना चिचोल्छु भन्थ्यो 

हनुमानले पहाड बोकेको हेरे, जले न छोरो

सानो बुद्दीले ठुलो काम गरिने छ भन्थ्यो 

विद्वानहरु भागे उ देखि कतै चले न छोरो

राम्रा आभूषण वस्त्र नया राखिदिदा सामुन्ने

निले थुक मनमनै धपक्कै बले गले न छोरो

No comments:

Post a Comment