Wednesday, February 8, 2023

 Gajal No. 82



दुखेको छ मन मेरो भोटो देउन कोहि

पुरानै मेरो देशको फोटो देउन कोहि 

पूर्व हेरे पानी पानी पश्चिम हेरे हुरी 

उत्तर र दक्षिणको सिमाना भो चोरी 

फुटेको यो देश जोड्ने खोटो देउन कोहि 

पहिरो गयो रे , यता घाम ले खेति खायो

घर घरैमा लडाई हुदै छ रे यता के खायो

मेरो अनुहार लुकाउन चोटो देउन कोहि

No comments:

Post a Comment