Wednesday, February 8, 2023

 Gajal No. 79



स्वीकार छैन तिमि कयौ अभियोग लगायौ 

केहि नबिगार्ने दुनिया लाई वियोग लगायौ

चरमोत्कर्ष मा पुगे लगायका लान्छना हरु 

सोझो यो छोरोलाई कुटनीति नियोग लगायौ

जानि जानी समय अनुकुल राजनीति जस्तै 

कुन घडी कुन्चाही पला, कुनै सयोग लगायौ

घिटीघिटी भयो रे रोगले अझै चाप्यो भन्छन

अस्पतालको निर्य कक्षमा महाभियोग लगायौ

No comments:

Post a Comment