Wednesday, February 8, 2023

 गजल

चिरेर कलोरात्रि जति पर्खे पनि उस्तै
उनेर कलोरात्रि जति पर्खे पनि उस्तै

थाहै नदिई टुप्लुक्क भोलि आए हुन्थ्यो उनि
सिएर कलोरात्रि जति पर्खे पनि उस्तै

छिन् छिन् मा उनको मायाको बासनाले
बिर्सेर कलोरात्रि जति पर्खे पनि उस्तै

सम्झी पिरोलिंछ मन उनको यादमा
भिरेर कलोरात्रि जति पर्खे पनि उस्तै

नया सोच विचार लिएर आए हुन्थ्यो
सुनेर कलोरात्रि जति पर्खे पनि उस्तै

चिरेर कलोरात्रि जति पर्खे पनि उस्तै
उनेर कलोरात्रि जति पर्खे पनि उस्तै
(मिति : ११, ११, २०१४, समय: ०७:५९ साँझ) 

No comments:

Post a Comment