Wednesday, February 8, 2023

 गजल

वास्तबिकतामा विकृत भएछन   
जो थे सपना अस्वीकृत भएछन

आँखा लाग्यो कसको उसलाई
साक्षिहरु कोहि भयेभित भएछन

मलाई पनि डर लाग्यो भुत देखि
बिग्रियो कोहि इनी सयमित भएछन

हुरी नचली संसारै उडायो
मेरो गल्तीले इनी स्वीकृत भएछन
(मिति : ११, ११, २०१४, समय: ०६:३५ साँझ) 

No comments:

Post a Comment