Wednesday, February 8, 2023

 गजल

बिर्सेर आफुले गर्ने काम कतै तिर लागेजस्तो
जता बेग हावा लाग्यो उतै तिर लागेजस्तो

स्वभावले भलो गर्न सक्ने बनिदेउ भन्दा
कामले हैन कुराले तेतै तिर लागेजस्तो

केहि नया मैले गर्न खोज्दा रोकियो आफै
क्षतिपुर्ति लेउ भन्दा सतै तिर लागेजस्तो

बिर्सेर आफुले गर्ने काम कतै तिर लागेजस्तो
जता बेग हावा लाग्यो उतै तिर लागेजस्तो
(मिति : १२, ११, २०१४, समय: ०८:०० साँझ) 

No comments:

Post a Comment